८ पौष, नेपालगञ्ज । निषेधित रहेको मादक पदार्थ प्रहरीले बरामद गरेको छ ।
नेपालगञ्ज उमनपा वडा नं. १८ कारकाँदो स्थित संचालन भई रहेको महोत्सव स्थलबाट करिब ४० हजार मूल्य बराबरको मादक पदार्थ आइतवार बाँके प्रहरीले बरामद हो ।
महोत्सव स्थलमा निषेधित गरिएको बिभिन्न ब्राण्डका मादक पदार्थ बिक्रि वितरण भइ रहेको पाइएकाले उक्त निषेधित मादक पदार्थ बरामद गरि आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here