नेपालगन्ज : “सेवा नै धर्म हो ” भन्ने उद्देश्यका साथ बाँकेको नेपालगन्जमा रहेको असहाय अशक्त तथा जेष्ठ नागरिक केन्द्र निलसागर आश्रममा रहेका २० जना बालबालिकालाई बाल मन्दिरमा कक्षा ५ सम्म निशुल्क पढाइने बाल मन्दिर सञ्चालक समितिका अध्यक्ष दत्त प्रसाद आचार्यले बताउनु भएको छ ।

करिव करिव मृत अबस्थामा र जिर्ण अबस्थामा रहेको बाल मन्दिर लाई सञ्चालक समितिको अध्यक्षमा दत्त प्रसाद आचार्य नियुक्त भएपछि उक्त बालमन्दिरको रुप रेखानै परिवर्तन भएको छ । आज अनाथ बालबालिका २० जनालाई कक्षा १ देखी कक्षा ५ सम्म बाल मन्दिरमा भर्ना गरि उनिहरुको शिक्षाको जिम्मेवारी बालमन्दिर परिवारले लिएको अध्यक्ष आचार्यले बताउनुभयो ।

No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here