९ पुस, नेपालगञ्ज । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय, बाँकेको मंगलवार समग्र निरीक्षण गर्नुका साथै उपस्थित प्रहरी अधिकृत तथा हवल्दार जवानहरुलाई आवश्यक निर्देशन दिएका छन् ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले समग्र बस्तुस्थिति समेटिएको प्रस्तुतिकरण प्रस्तुत गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here