२९ जेठ, नेपालगञ्ज । तालिम प्राप्त कुकुरबाट नेपाल–भारत आवतजावत गर्ने मानिसहरु तथा सामानहरुको चेकजाँच गरिएको छ ।
‘लागू औषध दुव्र्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियान–२०८१’ अन्तर्गत मंगलवार बाँके जिल्लाको मुख्य सिमानाका जमुनाह स्थित नेपाल प्रहरी केनाईन शाखा कोहलपुर बाँकेबाट ल्याईएका लागू औषध सम्बन्धि तालिम प्राप्त कुकुरहरुद्वारा नेपाल–भारत आवतजावत गर्ने मानिसहरु तथा सामानहरुको चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here