४ माघ, नेपालगञ्ज । बाँकेको डुडुवा गाउपालिकाको १५औँ गाउँसभामा गणपुरक संख्या नपुगेर स्थागित भएको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीद्धारा बिहीवार दिउसो आवहान गरिएको १५औँ गाउसभा बैठकमा गणपुरक सदस्यहरुको संख्या नपुगेपछि सूचना टाँस गरि स्थागित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गिरबहादुर सेजुवालले बताएका छन् ।
अर्को सूचना जारी नभएसम्म बैठक स्थागित भएको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here