– मनोज कुमार कौशल

२०७८ असार १ गते।

नेपालगञ्ज/नेपालगञ्ज उमनपाको समन्वयमा जिआईजेड र एमडिएम फ्रान्सका चिकित्सक प्राविधिकहरुको सहयोगबाट कबाड व्यवसायी संघबाँके नेपालगञ्जलाई पिपि आई सेट र स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । नेपालगञ्जमा कबाड व्यवसाय संकलन कार्यमा संलग्न रहेका श्रमिकहरु पनि अहिले कोरोनाको उच्च जोखिममा रहेका छन् । यिनीहरु कोरोनाबाट संक्रमित नहुन नबनुन् यसको लागि नेपालगञ्ज उमनपाको समन्वयमा जिआईजेड र एमडिएम फ्रान्सका चिकित्सक प्राविधिकहरुले स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् । यो स्वास्थ्य सामाग्रीहरु बुट १ थान, सिनेटाइजर ८ थान, फेसशिल्ड, टवेल, मास्क ३ डिब्बा र नंग कटर १ थान सो स्वास्थ्य सामाग्रीहरु नेपालगञ्जका कबाड व्यवसायीहरुमा वितरण गरिएको । स्वास्थ्य सामाग्रीहरु अध्यक्ष मो. उमर हलवाईको अध्यक्षतामा कार्यक्रमबीच कबाड संकलन कर्ता हरू लाई वितरण गरिएको कुरा जानकारीमा आएको छ । सहयोगको लागि अध्यक्ष मोहम्मद उमर हालवाई ले नेपालगन्ज उपमहनगरपालिका तथा जे आई जेड एम डी एम फ्रान्सलाई धन्यवाद व्यक्त गर्नुभएको छ l

No description available.
No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here