नेपालगँज÷नेपालगँज उपमहानगरपालिका ८ नं. वडा मा स्थापित रहेको श्री महाकाली शिव मन्दिरमा २०४८ साल मा रहेको जय श्रीराम व्यायाम मन्दिर लाई २०६९ साल कार्तिक महिनामा खेलकुद विकास समिति बाँके मा विधिवत, दर्ता गराई त्यसको नयाँ नाम जय श्रीराम स्पार्टस क्लब राखियो यस लाई अत्याधुनिक बनाई संचालन गर्ने प्रयास यहाँ शुरु गरिए को छ ।


यस अधिको जय श्री राम व्यायाम मन्दिर म जिमको पुरानो सर सामान रहेको थियो सोही सरसामान बाट स्पोर्टस क्लब हाल सम्म चली रहेको छ अहिले स्पोर्टस क्लब लाई अत्याधुनिक बनाउन जिम रनिङ्ग मेशीन, मल्टीपल खरिद गर्ने प्रयास रहेको छ केही दिन अधि जिम गर्ने नयाँ भवन निर्माण गरिए को छ अब केही दिन पछि माथिल्लो तलमा महिलाहरुको लागि जिम को स्थापना गर्ने समेत सोच रहेको छ यो जय श्रीराम स्पोर्टस क्लब को उद्धघाटन वडा दशै लगतै गर्ने प्रयास शुरु गरिएको छ ।

वर्तमान समय जिम मा वडा दशै र विजया दशमी पर्वको अवसार मा लठठी खेल को प्रशिक्षण शुरु रहेको छ । यस स्पोर्टस क्लब को अध्यक्ष सुशिल कुमार कमल,उपाध्यक्ष राज कुमार वैश्य,सचिव रामरुप साहु (संजय), कोषाध्यक्ष संदिप कुमार वैश्य र सदस्य पद मा पुरुषोत्तम वैश्य, सुजित कुमार वैश्य (भोलु) रहेको कुरा जानकारी मा अएको छ ।

दशकौ अघि यहाँ जय श्रीराम शक्ति दल नाम को संस्था रहेको थियो सो पछि समय अनुसार नाम परिवर्तन हुन्दै संस्था ले आफ्नो नयाँ नाम जय श्रीराम स्पोर्टस क्लब राखेको छ यस ले अगामि समय विभिन्न समाजसेवा कार्य गर्ने गरि आफ्नो कार्य क्षेत्र मा वृद्धि गर्ने प्रयास गरि रहेको ले यस संस्था प्रति व्यक्तिहरुको रुझान बढदै गई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here