२८ असार, नेपालगञ्ज। नेपालगञ्ज बजार क्षेत्रका छाडा पशुचौपायालाई काञ्जीहाउस पुर्याइएको छ ।

बजार क्षेत्रमा छाडा छोडिएका ७९ वटा पशुचौपायालाई वडा नम्बर २१ विर्तास्थित काञ्जीहाउस लगिएको छ ।

नगर प्रहरीको टोलीले ४८ वटा गाई-गोरु र बाच्छा-बाच्छी तथा ३१ वटा घोडा-खच्चड काञ्जीहाउस पुर्याइएको नेपालगञ्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्टको सचिवालयले जानकारी गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here