वैशाख ११ नेपालगञ्ज : लामो समयसम्म नेपाली कांग्रेसमा काम गरेका वडा नं १२ का निर्वाचित वडा अध्यक्ष बुद्धि सागर सुवेदी नेपाली कांग्रेसले स्थानीय चुनावमा टिकट नदिने भएपछि जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here