११ असार, नेपालगञ्ज । बाँकेको कोहलपुरमा औषधी पसलहरुको अनुगमन गरिएको छ ।

लागू औषध दुर्व्यसन तथा ओसारपसार बिरुद्धको एकिकृत अभियान तथा लागू औषध बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा मंगलवार औषधी पसलहरुको अनुगमन गरिएको हो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा औषधी ब्यवस्था बिभाग, वाणिज्य तथा आपुर्ती कार्यालय, जिल्ला प्रहरी कार्यालयबाट खटिएको कर्मचारीहरुको संयुक्त टोलिले औषधी पसलहरुको अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here