बाँके असार ७ गते ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ बाँकेले एक महिने आधारभुत पत्रकारीता तालिम सुरु गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्सेर राणाले तालिमको शुभारम्भ गर्नुभयो

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष मोहम्मद अयुब सिद्दिकी, ४ का अध्यक्ष मोहम्मद सफिक बेहना,तालिम संयोजक शंकर खनाल,शाखा उपाध्यक्ष संगीन शर्मा ,करुणा शाह,सचीव कमल डाङि लगायतको उपस्तिथि थियो । तालीममा ३५ जनाको सहभागिता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here