इण्डोनेशियाका राजा सुकानौकी छोरी राजकुमारी सुकमावतीेले यसै हप्ता इस्लाम धर्मको परित्याग गरी
उंहाले हिन्दुधर्म एक कार्यक्रम बिच स्वीकारेकी छिन् । सम्पूर्ण विश्वमा इस्लामी अंतकबादीका कारण चारैतर्फ अंशान्ति बढेको छ ।

यस समय शान्तिको अनुभुति मात्र हिन्दु धर्मले दिन सक्छ यसै कुराको मनन गरि उंहाले हिन्दु धर्म स्वीकारेकी हुन् । हिन्दु धर्म स्वीकारेपछि उंहा बाली दिप समुहमा जिवन यापन गर्ने बताउनु भएकी छिन् ।

इण्डोनेशिया पूर्ण इस्लाम बर्जश्व रहेको राष्ट्र हो । राजकुमारी सुकमावतीले हिन्दु धर्म स्वीकार्दै भनिन् हिन्दु धर्म एउटा प्राचीन र महान धर्म हो । यसले मात्र विश्वमा शान्ति प्रदान गर्न सक्छ ।

उंहाले सबै धर्मवलम्बी हरुलाई अवहान गर्दै भनिन् हामी सबैको मूल धर्म हो । यसैमा सबैले समाहित भई शान्ति प्राप्त गरुन् हामीहरुको मूल पूर्खा हिन्दु हुन यस कारण आफनो पूर्खाको धर्ममा फिर्ता हुनुपर्ने समेत अवहान गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here