२७ श्रावण, नेपालगञ्ज । बाँके प्रहरीले २४ हजार बढिको अवैध भन्सार छलीको सामान बरामद गरेको छ ।
ने.गं.उ.म.न.पा.१० स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठरी गरी ल्याएको चिनी, झ्यालका छिस्किनी लगायतका सामान शनिवार बरामद गरिएको हो ।
करिब ४२ हजार ५ सय ६ रु. बराबरको सामान फेला पारी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here