२१ असार, नेपालगञ्ज । बाँके प्रहरीले अवैध भन्सार छलिको सामान बरामद गरेको छ ।
नेपालगञ्ज उ.म.न.पा.१ स्थित यस जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको चिनी, पाला, झल्लर समेत शुक्रवार बरामद गरेको हो ।
करिब ६१ हजार ७ सय ५० पचास बराबरको भन्सार छलिको सामान फेला पारी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here