३१ जेठ, नेपालगञ्ज । प्रहरीले अवैध भन्सार छलिको सामान बिहीवार बरामद गरेको छ ।
नेपालगञ्ज उ.म.न.पा.२ स्थित भारतबाट भन्सार छली ल्याउँदै गरेको अबस्थामा कुर्ता सुरवाल र राप्तिसोनारी गा.पा. ७ बाट सुर्ति, बिडि लगायतका अवैध भन्सार छलिको सामान बरामद गरिएको हो ।
करिब ६१ हजार ९ सय मूल्य बराबरको अवैध भन्सार छलिको सामान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here