१० मंसिर, नेपालगञ्ज । बाँके प्रहरीले अवैध भन्सार छलिको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा भन्सार छली ल्याइएको करिब ४५ हजार मूल्य बराबरको लत्ता कपडा, अटैची र चिनी लगायत सामान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले आइतवार बरामद गरेको उक्त मालसमान आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको बाँके प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here