आगामी भाद्र ८ गते काठमाण्डौमा आयोजना हुने मिस्टर नेपाल २०२४ पब्लिक च्वाइस अवार्डमा नेपालगन्जका अनिकेत प्रजापती प्रतिस्पर्धा गर्दैछन् ।
देशका प्रमुख सहरहरुमा गरिएको अडिसनबाट मिस्टर नेपाल २०२४ पब्लिक च्वाइस अवार्डको फिनालेमा छनौट भएका ३८ जना मध्ये नेपालगन्जबाट ५ जना चुनिएका छन् जसमा अनिकेत प्रजापती पनि रहेका छन् ।
अनिकेत प्रजापतीकाे कन्टेसटेन्ट नं= ३८ रहेकोछ ।
उनले बढि भन्दा बढि भोट गरेर आफूलाई बिजयी बनाउन सa}लाई अनुरोध गरेका छन् ।
ई सेवा मार्फत अनिकेतलाई भोट गर्न सकिने छ ।
नेपालगन्जको गौरब बढाउन अनिकेत प्रजापतीलाई अवश्य भोट गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here