७ वैशाख, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी कर्मचारीहरुको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका नि.कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपक पातलीले जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी कर्मचारीहरुको आइतवार निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ ।